Schedule 9
(नियम ७ को उपनियम (६) सँग सम्बन्धित) पूर्व प्राथमिक विद्यालयको स्वीकृति

अनुसूची–९

(नियम ७ को उपनियम (६) सँग सम्बन्धित)

पूर्व प्राथमिक विद्यालयको स्वीकृति

श्री…………………………

…………………………..।

त्यस विद्यालयबाट मिति ………………………………..मा विद्यालय स्वीकृति गर्ने सम्बन्धमा दिनु भएको निवेदन उपर कारबाही हुँदा शिक्षा नियमावली, २०५९ को नियम ६ बमोजिम शर्तहरु पालना गरेको देखिएकोले स्वीकृति प्रदान गरिएकोछ ।

कार्यालयको छाप

                                             स्वीकृति प्रदान गर्ने अधिकारीको–

सहीः

नामः

पदः

                   गा. वि. स./न. पाः

मितिः